बिहिबार, बैशाख २०, २०८१

अभिनेता पल शाहलाई सफाई

काठमाडौं फागुन १४,
उच्च अदालत पोखराले अभिनेता पल शाहलाई सफाई दिएको छ । आज न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोग नपुग्ने ठहर सुनाएसंगै शाहले सफाइ पाएको हो ।

यसहघि शाहले बलात्कार आरोपमा थुनामा पठाउने जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालतमा रिट दायर गरेका थिए ।  अदालतको यो आदेशसँगै थुनामा बसेर मुद्दा पुर्पक्ष गरिरहेका शाह रिहा हुनेछन् ।