शुक्रबार, जेष्ठ ४, २०८१

शिवालय तथा चोक-चोकमा धुनी जगाउँदै मनाइयो महाशिवरात्री

काठमाडौं फागुन ६,

प्रत्येक वर्ष फागुन चर्तुदर्शीका दिनमा मनाइने महाशिवरात्री पर्वको अवसरमा हिन्दू धर्मावलम्बीले पशुपतिलगायत देशभरका शिवालयमा देवाधिदेव महादेवको पूजा अर्चना र रुद्राभिषेक एवम् भजन किर्तनसहित मनाईएकोछ।

विभिन्न १२ ज्योतिर्लिङ्गमध्ये पशुपतिनाथ पनि महत्वपूर्ण भएकाले हिन्दू धर्मावलम्बीले महाशिवरात्रीका दिन भगवान शिवको दर्शन पूजा अर्चना मनोवान्छित फल प्राप्त हुने विस्वास रहिआएको छ।

यसैवीच कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री मध्ये हिन्दू धर्मालम्बीहरुले शिवजी उत्पन्न भएको रातका नामबाट नामाकरण गरिएको महाशिवरात्री पर्व एक पवित्र पर्वकै कारया आज विभिन्न शिवालय र मठमन्दिरमा भजनकिर्तन सहित शिव धुनी जगाउँदै मनाइएको छ ।

यसैक्रममा बालगोपाल भजन सञ्चालसंस्थाको आयोजनामा आज कामपा वडा न.१९ ढोकाटोलमा शिव भगवानको आराधना सहित धुनी जगाइएको हो ।

  त्यसअवसरमा वडा न१९ का अध्यक्ष राजेश श्रेष्ठ सहित उल्लेखनीय भक्तजनहरुको  उपस्थित रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031