आइतवार, जेष्ठ ६, २०८१

सर्वोच्चका कामु प्रन्या कार्कीले ‘वोलाए फुलकोर्ट’को बैठक

काठमाडौ फागुन २ ,
महाभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बित भएपछि सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज फुलकोर्ट’को बैठक बोलाएका छन् ।

कायम मुकायम प्रधानन्यायाधीश बनेका कार्कीले सोमबार फुलकोर्ट बैठक बोलाएको बैठकमा जबरा विरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव केन्द्रीत छलफल हुने बताइएकोछ ।