बुधबार, बैशाख १९, २०८१

कोभिड संक्रमण : १९० जनाको आइसीयू र ५७ जना भेन्टिलेटरमा उपचार हुँदै ३ को मृत्यु

काठमाडौं कात्तिक २६,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३९७ जना कोभिड संक्रमित थपिएकाृ जनाएकोछ । देशभर गरिएको ९ हजार १३४ पीसीआर र १ हजार ९३२ जनाको एन्टीजेन परीक्षणका क्रममा ३९७ जनामा संक्रमण पुष्टि भएको हो

मन्त्रालयले आज थपिएका संक्रमितसंगै नेपालमा कुल संक्रमितको संख्या ८ लाख १६ हजार ४१५ जना पुगेको जनाएके छ। त्यस्तै वितेको २४ घण्टामा ३८९ जना संक्रमित उपचार पछि डिस्चार्जभएसंगै डिस्चार्ज हुनेको सख्या ७ लाख ९७ हजार ४४८ पुगेको छ।

साथै यसवीचमा ३ जना संक्रमितको मृत्यु भएको र योसंगै कुल मृतकको सख्या ११ हजार ४६९ पुगेको जनाउनुको अलावा पछिल्लो समय १९० जनाको आइसीयू र ५७ जना भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031