शनिबार, बैशाख २२, २०८१

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दै [यस्तो छ संभावित कार्य सूची]

काठमाडौं भाद्र २३ ,
संघीय संसद अन्र्तगत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । आज अपरान्ह ४ बजे बस्ने दुबै सदनको बैठकका लागि संसद सचिवालयले ३२ बुँदे सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी ९दोस्रो संशोधन० अध्यादेश–२०७८ सदनमा पेस गर्ने सम्भावित कार्यसूची रहेको उल्लेख छ ।

त्यस्ते प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालयगत अध्यादेश २०७८ स्वीकृत लागि सदनमा पेस कार्यसूची रहेको छ। त्यस्तै सांसद प्रेस सुवालले उक्त अध्यादेश अस्वीकृत होस् भनेर पेस गर्ने कार्यसूची संगै गृहमन्त्री बालकृष्ण खाणले नेपाली नागरिकता, सामाजिक सुरक्षा लगायत दर्जन अध्यादेश सदनमा पेस गर्ने कार्यसूची रहेको छ ।

त्यस्ते संसद सचिवालयले सार्वजनिक गरेको कार्यसुचीमा कानुनमन्त्री ज्ञानेन्द्र कार्की यौन हिंसा, फौजदारी कसुर सम्बन्धी अध्यादेश र अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेश सम्बन्धी तीन वटा अध्यादेश सदनमा पेस गर्ने कार्य सूची रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031