आइतवार, बैशाख २३, २०८१

शिक्षामन्त्री पोखरेललाई कोभिड संक्रमण देखिएसंगै  प्रम ओली सहित सरकारका उच्च पदाधिकारीहरु कन्ट्याक्ट ट्रेसिङको दायरामा

 काठमाडौ असोज २५,
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोभिड संक्रमण भएकोछ। मन्त्री पोखरेललाइ ज्वरो आई पीसीआर परीक्षण गराउँदा कोभिड संक्रमण देखिएको निजि सचिवालयले जनाएको छ।

त्यस्तै उहाँको शनिवार रातीबाट उपचारको लागि पाटन अस्पतालमा भर्ना भएको जनाएकोछ। यसैवीच मन्त्री पोखरेलको नियति सम्पर्क आएको प्रधानमन्त्री केपी ओली शिक्षा सचिव गोपिनाथ मैनाली, स्वास्थ्य मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा दिलिप शर्मा लगायतका उच्चपदाधिकारीहरु कन्ट्याक्ट ट्रेसिङको दायरामा परेको थाहा भएको छ।