सोमवार, बैशाख ३१, २०८१

अन्तिम श्रद्धाञ्जली सहित वरिष्ठ गायक आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाइयो

काठमाडौं फागुन १५,

सोमबार अपराह्न ब्रम्हलिन हुनुभएका भजन शिरोमणि, वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीरमा प्रधानमन्त्री ‘प्रचण्ड’ ले राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गर्नुभएको छ।

अन्तिम श्रद्धाञ्जलीका लागि र सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा आचार्यको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डल लगायत गृहमन्त्री, पर्यटन मन्त्री नेकपा एमालको अध्यक्ष केपी ओली नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा संगै काँग्रेस नेता मिलेन्द्र रिजाल , नेपालीसङ्गीत क्षेत्रका वरिष्ठ व्यक्तित्व लगायतको आम सर्वसाधारणले श्रद्धाञ्जली अपर्ण गनुृभएको थियो ।

 मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, लगायत गीत उनका गीत लोकप्रिय छन् । अन्तिम श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवाकिर स्रोतले जनाएके छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031