प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं फागुन १०,
आज प्रतिनिधिसभाको बैठक बस्दै छ । संसद बैठक बिहान ११ बजे शुरु हुनेछ । आजको प्रतिनिधिसभा बैठकमा प्रेम सुवालले राजनीतिक दल सम्बन्धी [दोस्रो संशोधन], विधेयक, २०८० लाई प्रस्तुतु गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका छ ।

त्यस्त्ै बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलसम्बन्धी [दोस्रो संशोधन] विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2024
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
2526272829