सोमवार, जेष्ठ ७, २०८१

काँग्रेस नेता भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र स्थापना महाअभियानको औपचारिक घोषणा

  काठमाडौ फागुन ५,

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको घोषणा गरिएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा महाअभियानको औपचारिक रूपमा घोषणा गरिएको हो ।

कार्यक्रममा नेता भण्डारीले हिन्दूराष्ट्र नेपालको महाअभियानमा साथ दिन पार्टीका नेता, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिसहित सम्पूर्ण कार्यकर्ता र शुभेच्छुकहरूमा आग्रह गरेका छन् ।

फागुन ७ देखि सुरु हुने महासमिति बैठकको पूर्वसन्ध्यामा यो अभियान सुरु भएको हो । यसअघि शुक्रबार काँग्रेस केन्द्रीय समिति बैठकमा पार्टीका २२ जना केन्द्रीय सदस्यले पार्टी सनातन हिन्दूराष्ट्रको पक्षमा उभिनुपर्ने भन्दै महासमिति बैठक प्रयोजनार्थ पार्टी सभापति शेरबहादुर देउवालाई पुरक प्रस्ताव समेत बुझाएका छन ।

त्यस्तै आज महाअभियानको घोषणा कार्यक्रमम पनि अभियानका संयोजक शंकर भण्डारीले लगायतकावक्ताले महासमितिको बैठकमा पनि भण्डारीको नेतृत्वमा हिन्दूराष्ट्रको एजेण्डा उठाउने प्रतिवद्धता व्यक्त गरेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031