सोमवार, जेष्ठ ७, २०८१

फागुन १ गते सार्वजनिक बिदा नभएको मन्त्रालयको प्रष्टोक्ति

 काठमाडौं माघ २९,

गृह मन्त्रालले फागुन १ गते सार्वजनिक बिदा नभएको स्पष्ट पारेको छ ।  मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै फागुन १ गते दिन बिदा नभएको जनाएको हो । गृह प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा सर्वोच्च अदालतको फैसलाका कारण भोलि [फागुन १ गते] को बिदालाई मन्त्रिपरिषद् बैठकले हटाएको जनाइएको छ ।

गत वर्ष फागुन १ जनयुद्ध दिवसका अवसरमा बिदा दिइएकामा खारेजीको माग गर्दै रिट दायर भएपछि सर्वोच्चले उक्त बिदा बदर गरेको हो ।