आइतवार, जेष्ठ ६, २०८१

घुस रकम सहित पक्राउ परेका वडा न ९ का वडाध्यक्ष नृपेश बादे निलम्बनमा

काठमाडौं माघ ७ ,
१५ लाख घुससहित पक्राउ परेका काभ्रेको बनेपा नगरपालिका ९ का वडाध्यक्ष नृपेश बादे निलम्बनमा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष बादेलाई नियन्त्रणमा लिएसंगै बनेपा नगरपालिकाको आजको कार्यपालिका बैठकले वडाध्यक्ष बादेलाइ निलम्बनमा निलम्बन गरेको हो ।

स्मरण रहोस अख्तियारको टोलीले वडाध्यक्ष बादेलाई घर९बाटो सिफारिस गर्ने गर्ने क्रममा १५ लाख रुपैयाँ घुस लिदै गर्दा माघ ३ गते राति ८ बजे भक्तपुर मध्यपुर ठिमी नगरपालिका ३, गठ्ठाघर चोकबाट नियन्त्रणमा लिएको थियो ।

साथमा यो पनि