सोमवार, जेष्ठ ७, २०८१

त्रिविको ४९औँ दीक्षान्त समारोह: १२ हजार भन्दाबढि विद्यार्थी दीक्षित हुँदै

 काठमाडौं पुस २,
त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहान ११ बजेदेखि उक्त समारोह सुरु त्रिविविले जनाएकोछ । ४९औँ दीक्षान्त समारोहमा प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल,त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतको सहभागिता रहने जनाउँदै परीक्षा नियन्त्रक पुष्पराज जोशीले यस वर्ष १२ हजार चार सय १५ विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुने जानकारी दिनुभयो ।

त्यस्तै उहाँले विसं २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन पाउने जानकारी दिदै त्रिवि ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएको र जसमध्ये स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधीतर्फ एक सय १२ विद्यार्थी आज दीक्षित हुँने बताउनुभयो ।

त्रिविको ४९औँ दीक्षान्त समारोह: १२ हजार भन्दाबढि विद्यार्थी दीक्षित हुँदै

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930