सोमवार, जेष्ठ ७, २०८१

तनहुँमा यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते

काठमाडौं मंसिर १३,
तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान धरानबाट पोखरातर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।

ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको जनाउदै जिल्ला प्रहरी कार्यालय तनहुँले दुर्घटनामा घाइते भएकाहरुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जानकारी दिएको छ।