सोमवार, जेष्ठ ७, २०८१

टिकटकमाथिको प्रतिबन्ध: निर्णयविरूद्ध दायर रिटको सर्वोच्चले ४ गते सुनवाइ गर्ने

काठमाडौं मंसिर १ ,
कात्तिक २७ गतेको मन्त्रिपरिषद्को बैठकमार्फत सरकारले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने सवालमा गरेको निर्णयविरूद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् ।

पछिल्लो समय टिकटकका कारण सामाजिक सद्भावमा खलल पुगेको, सार्वजनिक शिष्टाचारविरूद्धका कसुर बढ्नुको अलावा टिकटकबाट जगन्य अपराधले समेत प्रशय पाएकेजनाउ सहित सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय उक्त निर्णय खारेज गर्न माग गर्दै रिट निवेदन दायर सर्वोच्च प्रशासनले जनाएको छ ।

साथै सर्वोच्चका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरूद्ध दायर रिट निवेदनको सुनुवाइका लागि मंसिर ४ गतेका लागि तय गरिएको जानकारी समेत दिएको छ।