सोमवार, जेष्ठ ७, २०८१

राष्ट्रसंघका महासचिव गुटेरेसले संघीय सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै [प्रत्यक्ष प्रसारण]

काठमाडौं कार्तिक १४,
नेपालको चारदिने भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसद्‍का दुवै सदनलाई सम्बोधन गर्दै हुनुहुन्छ । महासचिव गुटेरेसले अवको कृहि वेरमानै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । महासचिव गुटेरेसको सम्बोधन पछि संसद्ले धन्यवाद प्रस्ताव पारित गर्ने संसद् सचिवालयले जनाएको छ।