सोमवार, जेष्ठ ७, २०८१

पूर्वराजा ज्ञानेन्द्रले आज अपरान्ह ४ बजेदेखि दशैंको टीका लगाइदिने

काठमाडौं कार्तिक ७,
राजा ज्ञानेन्द्र शाहले वर्ष २०८०को विजय दशमीको टीका शुभेच्छुकलाई आज दशैंँको टीका प्रसाद लगाइदिने भएका छ ।

आज अपरान्ह ४ बजेदेखि निर्मल निवासमा राजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमलले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाउँने व्यवस्था मिलाएको उहाँको संवाद सचिवालयले जनाएको छ।

संवाद सचिवालयद्वारा जारी सूचना अनुसार अपरान्ह ४ बजेदेखि ‘पूर्वराजाबाट दशैंको टीका प्रसाद ग्रहण गर्न इच्छुक सम्पूर्णमा आर्दिक आमन्त्रण गरिएको उल्लेख गरिएको छ ।