सोमवार, जेष्ठ ७, २०८१

विहानै ६ दशमलव १ म्याग्नेच्युडको भूकम्पको धक्का

काठमाडौं कार्तिक ५,

 काठमाडौंमा आज बिहान ७ बजेर ३९ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । धादिङको केन्द्रविन्दु  रहेको आजको भूकम्प ६ दशमलव १ म्याग्नेच्युडको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ।

मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार भूकम्प २०७२ सालमा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पकै परकम्प जनाउ सहित भूकम्पको धक्का पोखरा, धादिङ, सिन्धुपाल्चोक, काभ्रेलगायत आसपास क्षेत्रमा पनि भूकम्प महसुस गरिएको जनाएको छ।  भूकम्पबाट काहाँ के कति क्षति भएको छ त्यसको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30