सोमवार, जेष्ठ ७, २०८१

गैरआवासीय नेपाली संघको अध्यक्षमा केसी र महासचिवमा जोशी निर्वाचित

महिला उपाध्यक्षमा रोजिना प्रधान  एक हजार ९४७ मत प्राप्त गर्दै निर्वाचित

काठमाडौं कार्तिक ३,
गैरआवासीय नेपाली संघको ११औं विश्व सम्मेलनमार्फत अध्यक्षमा एक हजार ३७८ मत प्राप्त गर्दै बद्री केसी निर्वाचित भएका छन् । केसीका निकटम प्रतिस्पर्धीद्वय राजेन्द्रकुमार शर्मा र महेश श्रेष्ठले क्रमश एक हजार २८१ र एक हजार २२५ मत प्राप्त गरेका छन ।

यस्तै ६ उपाध्यक्षमा हेमराज शर्मा, रोविन शेरचन, रामशरण सिंखडा, खगेन्द्र न्यौपाने, राज रेग्मी र विनोद श्रेष्ठ निर्वाचित हुँदै गर्दा महिला उपाध्यक्षमा रोजिना प्रधानले एक हजार ९४७ मत प्राप्त गर्दै निर्वाचित भएकी  छिन

संघको महासचिवमा भने गौरीराज जोशीले आफ्ना निकटम प्रतिस्पर्धी बुद्धि सुवेदीलाइ पराजित गरेका छन । जोशीले दुई हजार ३७ मत पाउँदै गर्दा सुवेदीले एक हजार ८१८ मत पाएका छन ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30