सोमवार, जेष्ठ ७, २०८१

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक बसौला निलम्बमा

काठमाडौं असोज २७,
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलालाई निलम्बमा परेका छन ।  स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बुधबार बसेको बैठकको निर्णय अनुसार कार्यकारी निर्देशक बसौलाले स्वास्थ्य बीमालाई हानी गर्ने काम गरिरहेको भन्दै तीन महिनाका लागि स्वास्थ्य बीमा ऐनको दफा २५ को उपदफा ३ अनुसार निलम्बन गरिएको हो।

मन्त्रालयका उपसचिव कृष्ण थापको हस्ताक्षर रहेको निलम्बन पत्रमा कार्यकारी निर्देशक बसौलाले पदीय जिम्मेवारी अनुरुप जिम्मेवारी बहन नगरेको बीमालाई हानी नोकसानी गर्ने कामकारावही गरेको पुग्नुका साथै प्रमाण नष्ट गर्न सक्ने भन्दै निलम्बन गरिएको उल्लेख छ। मन्त्रालयले यसअघि असोज ४ गते तीन दिने समयसिमा सहति ११ बुँदे स्पष्टीकरण सोधेको थियो। उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएपछि उनलाई निलम्बन गरिएको बुझिएको छ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30