सोमवार, जेष्ठ ७, २०८१

आतंकवादी आक्रमणमा भएको १० नेपाली नागरिकको मृत्युुप्रति पूर्वराजा शाहबाट दु:ख व्यक्त

काठमाडौं असोज २२ ,
पूर्व राजा ज्ञानेन्द्र शाहले इजरायलमा आतंकवादी आक्रमणमा परी भएको १० नेपाली नागरिकको मृत्युुप्रति दु:ख व्यक्त गर्नुभएको छ।

त्यस्तै उहाँको संवाद सचिवालमार्फत आज जारी विज्ञप्तिमा इजरायलमा हमास समूहको आक्रमणको चपेटामा परेर शिक्षा र रोजगारीका लागि इजरायल पुगेको हजारौ नेपाली संगै बंकरमा ज्यान जोगाएर बसिरहेका नेपाली विद्यार्थीहरूको उद्धारका लागि चिन्ता व्यक्त गर्नु भएको हो।

साथै मृतक नेपाली प्रति श्रद्धाञ्जलीसंगै परिवारजनमा समवेदना व्यक्त गर्दै वियोग, वेदना र संकटको अवस्थामा उद्धार गर्दै अलपत्र परेका नेपालीलाइ यथाशीघ्र स्वदेश ल्याउने आवश्यक रहेको जनाउ सहित सबै पक्षबाट सकारात्मक प्रयास हुन आवश्यक रहेको बताउनु भएकोछ ।

 

 

 

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30