सोमवार, जेष्ठ ७, २०८१

बंकरमा रहेका नेपाली विद्यार्थीका टोली प्रमुख सुवेदीसँग प्रधानमन्त्रीको भर्चुअल संवाद [भिडियो सहित]

काठमाडौं असोज २२,
प्रधानमन्त्री प्रचण्डले इजरायलमा हमासको आक्रमणको चपेटामा परेर इजरायलको बंकरमा ज्यान जोगाएर बसिरहेका नेपाली विद्यार्थीहरूको टोली प्रमुख विपिन सुवेदीसँग भर्चुअल कुराकानी गर्नुभएको छ।  प्रधानमन्त्री प्रचण्डले भर्चुअल संवादको क्रममा मन्त्रिपरिषद्, सर्वदलिय बैठक बोलाएर आक्रमणको चपेटामा परेको नेपालीलाइ सकुशल नेपाल फर्काउन आवश्यक पहल भइरहेको बताउनुभयो ।

सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत सुदुरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका ४९ जना विद्यार्थीहरूको टोली प्रमुख सुवेदीसँग मेसेन्जरबाट भिडियो संवाद गर्दै उनले सरकारले चाँडै उद्धार गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताउँदै तपाईंले त्याँ विद्यार्थीहरूलाई कम्युनिकेट गर्नका लागि आग्रह गर्नुभएको थियो ।

त्यस्तैसंवादको क्रममा बंकरमा रहेका सुवेदीले आफूले इजरायलमा रहेका नेपालीलाई नेपालको पछिल्लो तयारीलगायतका विषयमा जानकारी गराउानुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30