सोमवार, जेष्ठ ७, २०८१

प्रतिनिधि सभा बैठक सुरु [प्रत्यक्ष प्रसारण]

काठमाडौं असोज १९ ,

सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । शुक्रबार नयाँबानेश्वरस्थित संसद् भवनमा सुरु भएको बैठक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले ‘विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव पेस गर्नुहुने कार्यसूची रहेको छ ।