सोमवार, जेष्ठ ७, २०८१

मनसुन अझै सक्रिय, देशका विभिन्न भागमा बदलीसंगै भारी वर्षाको संभावना

काठमाडौं असोज १६,
जल तथा मौसम विज्ञान विभागले नेपालबाट अक्टोबर २ देखि बाहिरिने गरेको मनसुन अझै सक्रिय देखिएको जनाएको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहनुको अलावा पछिल्लो समय भारतको विहार र पश्चिम बंगाल आसपास क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव समेत बढ्दो रहेकाले नेपालमा मौसमी उतारचढाव कायमै रहको महाशाखाले जनाएको छ।

साथै यहिक्रम रहिरहने हो भने मनसुन बाहिरिन अझै एक साता लाग्ने अनुमान पूर्वानुमान सहित यसवर्ष नेपालमा एक दिन ढिला गरी ‘जुन १४’ अर्थात् जेठ ३१ मा भित्रिए पनि त्यसको नौ दिनपछि मात्रै असार ८ गते मनसुन देशैभरि फैलिएको जनाउँदै महाशाखाले अबको केही दिन बदलीसंगै देशका विभिन्न भागमा कहिँ भारी त कहिँ मध्यम वर्षाको समेत संभावना रहेको जनाएको छ। जसअनुसार काडमाडौं उपत्यका लगायत आसपासका क्षेत्रमा समेत विहानै देखि वदली रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30