सोमवार, जेष्ठ ७, २०८१

एमालेलेको असन्तुष्टिलाइ सम्बोधन गर्न प्रम प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं असोज १४,
प्रधानमन्त्री प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता हुँदैछ । प्रमको सरकारी निवास बालुवाटारमा हुँदै गरेको वार्ता मुलत सुन प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनका विषय केन्द्रीत रहेको बुझिएको छ।

सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग गठनको लागि असोज ५ गते मिति तय गरेपनि आयोग गठनका लागि भएको यसअघिको सहमति कार्यान्वयनमा सरकारले नजरअन्दाज गरेको भन्दै एमालेले असन्तुष्टि जनाउँदै आएको छ ।  दुई नेताबीचको भेटमा एमालेपनि सहभागी छन् । प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि ओली बालुवाटार पुगेका हुन् ।

सरकारको सहमति गर्ने आनि कार्यान्वयन नगर्ने प्रवेतिका कारण् एमालेले आज बस्ने संसद बैठकमा अवरोध गर्ने संकेत दिएसंगै प्रम प्रचण्डले एमाले अध्यक्ष ओलीलाइ छलफलका लागि वोलाएको र उहाँ आफ्ना सहयोग उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश बर्तौला सहित प्रम निवास पुग्नु भएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30