सोमवार, जेष्ठ ७, २०८१

६१ केजी सुन तस्करी प्रकरण: आजबाट थुनछेक बहस हुँदै

काठमाडौं असोज १० ,
जिल्ला अदालत काठमाडौँ ६१ केजी सुन तस्करी प्रकरण अन्र्तगत आदेखि थुनामा रहेका प्रतिवादीहरुको थुनछेक बहस आज सुरु हुँदैछ ।

सुन तस्करी प्रकरणका प्रतिवादीहरुसँगको बुधवार बाट बयान लिनेक्रम सकएिसंगै आजबाट थुनछेक बहस हुने काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकरी दिएका छन ।

सुन प्रकरणमा पक्राउ परको २६ जना क्रमस पर्नेहरूमा बेल्जीयम नागरिक दावा छिरिङ, टीयान मि, वेन तोङ, डीङ सेग्फा, ली–नेङकाई, याओ पुचेङ, ली वेन सुङ र गणेश पौडेल, राम कुमार भुजेल, दिलीप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, रहेका छन्।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031