सोमवार, जेष्ठ ७, २०८१

म.प.को सिफारिसमा राष्ट्रपतिद्वारा ३ ज्येष्ठ नागरिक सहित ६७० कैदीको सजाय मिनाहा

काठमाडौं असोज २,
संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ६७० कैदीको सजाय मिनाहा गरेका छन् । मन्त्रिपरिषद्‌को भाद्र २९ गते बसेको बैठकको सिफारिसअनुसार राष्ट्रपतिले कैदीहरुको कैद सजाय मिनाहा गर्नुभएको हो ।

यसरी कैद सजाय मिनाह भएकाहरुमा ज्येष्ठ नागरिकत्रय क्रमस समदिन मियाँ,भीमबहादुर खवास र हर्कबहादुर लिम्बू सहित ६७० जनाको कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफीकाृ सिफारिस सदर गनुृभएको हो।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज जारी विज्ञप्तिमार्फत दिएको जानकारी अनुसार सजाय मिनाहा भएकाकैदीबन्दीहरुको सजाय मिनाहा असोज ३ गते अर्थात बुधवारदेखि लागु हुने जानकारी गराएकी छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031