सोमवार, जेष्ठ ७, २०८१

आजबाट स्वयम्भू महाचैत्य परिक्रमा गर्दै मनाइने एक महिने गुँला पर्व सम्पन्न

काठमाडौं भाद्र ३०,
गत साउन ३२ गतेबाट शुरु भएको काठमाडौं उपत्यकाका नेवार समुदायले मनाउँने गुँला पर्व आजबाट समापन भएको छ।

विशेषगरी उपत्यकाका नेवार समुदायले मनाउँने यो पर्वमा सर्वेभवन्तु सुखिन, सर्वे सन्तु निरमया सर्वेभद्राणी पश्यन्तु मा कस्चिद दुख भाग्जन भन्ने मुलमर्मलाई आत्मासात गर्दै यो पर्व बौद्ध धर्मावलम्बीले एक महिनासम्म चैत्यको बाजागाजासहित स्वयम्भू महाचैत्य परिक्रमा गर्दै मनाउँने प्रचलन रहिआएको छ।

यस अवधिमा काठमाडौंको असनमा बहिद्यः प्रदर्शन गर्नुको अलावा थँहितीमा अवस्थित स्वर्णाक्षर अवलोकन, पञ्चदान पर्वलगायत दैनिक बज्रयानी बुद्धधर्मअनुसारको पूजाविधि गर्ने परम्परा रहिआएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031