सोमवार, जेष्ठ ७, २०८१

संविधानसभा अध्यक्ष नेम्वाङको निधनमा संसदको दुवै सदनबाट शोक प्रस्ताव पारित

काठमाडौं भाद्र २८,
आज बसेको संसदको दुवै सदनमार्फत संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा संघीय संसद्का दुवै सदनबाट शोक प्रस्ताव पारित भएको छ ।

राष्ट्रियसभामा अध्यक्ष गणेश तिमल्सिना र प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले बैठकमा प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मत पारित भएको हो ।

 बैठकमा नेम्वाङको आत्माको शान्तिका लागि एक(एक मिनेट मौनधारण गरिएको थियो । राष्ट्रिय सभाको अर्को बैठक असोज १२ बोलाइएको छ भने प्रतिनिधिसभाको अर्को बैठक भाद्र २९ गतेका लागि बोलाइएको छ ।

 

 

 

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031