सोमवार, जेष्ठ ७, २०८१

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको मिति दुईदिन पर सर्‍यो

काठमाडौं भाद्र २७,
आगामी असोज २ गतेका लागि तय भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति दुईदिन पर सरेको छ।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले यस अघि असोज २ गते बस्ने भनिएकोमा उक्त बैठक असोज ४ गतेका लागि तोकिएको जानकारी दिनुभयो ।

त्यस्तै १ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको बताउनुभयो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031