सोमवार, जेष्ठ ७, २०८१

आकस्मिक सचिवालय बैठक:तीन दिन पार्टीका सबै औपचारिक कार्यक्रम स्थगित

काठमाडौं भाद्र २६,
नेकपा एमालेको आज बसेको आकस्मिक सचिवालय बैठकले एमाले मंगलबार निधन भएका उपाध्यक्ष सुवास नेम्वाङको सम्मानमा पार्टी कार्यालयमा आधा झन्डा झुकाउने र तीन दिन पार्टीका सबै औपचारिक कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ।

त्यस्तै नेम्वाङको गृह जिल्ला इलामको पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णयसंगै बैठकले विशेष शोक प्रस्तावसमेत पारित गरेको छ भने असोज २ विशेष श्रद्धाञ्जली कार्यक्रमकोआयोजना गर्ने निर्णय गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031