सोमवार, जेष्ठ ७, २०८१

गृहका १० सहसचिवको सरूवा : अध्यागमनको डीजीमा तामाङ

काठमाडौं भाद्र २६,
गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाइ मन्त्रालय तान्दै विभागको महानिर्देशकमा सहसचिव रूद्रसिंह तामाङको सरूवा गरेको छ ।

राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत तामाङलाइ यसअघि विभागका महानिर्देशकको जिम्म्ेवारी दिइएकोहो ।
त्यस्त्ै जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा भो उनको ठाउँमा मन्त्रालयका सहसचिव जयनारायण आचार्यलाई लगिएको छ ।

त्यस्तै मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव रामबन्धु सुवेदीलाइ सीडीओ जिम्मेवारी सहित दाङ सरुवा गरिएको छ भने दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी दिइएको छ।

 त्यसैगरि मन्त्रालयका सहसचिव गणेश अर्याल लाई रूपन्देही सहसचिव शिवराम गेलाललाई महोत्तरी र भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालय तान्दै उनको स्थानमा रोशनीकुमारी श्रेष्ठलाई भक्तपुरको सीडीओ बनाइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031