सोमवार, जेष्ठ ७, २०८१

आज संघीय संसद अन्र्तगत तीन वटा समितिको बैठक बस्दै

काठमाडौं भाद्र २२,
आज संघीय संसद अन्र्तगत तीन वटा समितिको बैठक बस्दैछ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिसहित दिगो विकास तथा सुशासन समिति तथा विधायन व्यवस्थापन समितिको बैठक बस्ने संसद सचिवालयले जानकारी दिएका छन ।

त्यस्तै सचिवालयले विधायन समितिमा विद्युतीय व्यापार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ भने दिगो व्यवस्थापन समितिमा दिगो विकास लक्ष्य नं ५ अन्तर्गत लैंगिक समानता तथा सामाजिक न्याय सम्बन्धमा अन्तर पार्टी महिला सञ्‍जालसँग छलफलहुनेचछ भने दिगो विकास र विधायन समितिको बैठक अपरान्ह १ बजेबाट सुरू हुने जनाएको छ।

१०स्३० बजेबाट सुरू हुने शिक्षा समितिको बैठकमा चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्सँग छलफल हुने संसद्‌ सचिवालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031