मङ्लबार, जेष्ठ १, २०८१

निजामती र संघीय शिक्षा विधेयक संसद् पेस गर्ने सरकारको निर्णय

काठमाडौं भाद्र २१,
मन्त्रिपरिषद्को बिहीबारको बसेको बैठकले संघीय निजामती र संघीय शिक्षा विधेयकलाई संसद् पेस गर्ने निर्णय गरेको छ ।

सरकारको प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माका अनुसार बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी विधेयक २०८० तथा संघीय शिक्षा ऐनसम्बन्धी विधेयक २०८० पनि संघीय संसद्‌मा पेस गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा।डा। अञ्जनीकुमार झालाई नियुक्त गर्ने निर्णयसमेत गरेको जानकारी प्रवक्ता शर्माले बताउँदै बैठका थप निर्ण नियमित पत्रकार सम्मेलन मार्फत सार्वजनिक हुने बताउनुभयो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031