मङ्लबार, जेष्ठ १, २०८१

सहमहामन्त्री यादवमाथिको आक्रमणको विरोधमा राजधानीमा नेविसंघको मसाल जुलुस

काठमाडौं भाद्र २१,
कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि बुधवार भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबको अन्तरक्रिया कार्यक्रमबाट बाहिरिने क्रममा भएको आक्रमणको विरोधमा नेविसंघले काठमाडौंमा मसाल जुलुस निकालेको छ । बुधबार नेविसंघले काठमाडौंको त्रिचन्द्र कलेज, ल कलेज लगायतका स्थानमा मसाल जुलुस प्रदर्शन गरेको हो ।

मसाल जुलुसको क्रममा संघले यादवमाथि आक्रमण गर्ने व्यक्ति र त्यसको पछि हुन सक्ने जोकोही व्यक्ति वा समूहउपर गहिरो अनुसन्धान गरेर कडाभन्दा कडा कारबाही गर्न माग गर्दै सरकार विरोधी नारावाजी गरेका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031