सोमवार, जेष्ठ ७, २०८१

आज बस्ने प्रतिनिधिसभा बैठकको यस्तो छ कार्यसूची

काठमाडौं भाद्र २१,
प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संसद सचिवालयले संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने बैठकमा विभिन्न मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले उत्तर दिने कार्यसूचीमा रहेको जनाएकोछ ।

त्यस्तै सचिवालयले आजको बैठकका लागि जारी संभावित कार्यसूचीमा कृषि तथा पशुपन्छी विकास मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, अर्थ मन्त्री र उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीसँग प्रश्नोत्तर हुने उल्लेख गरिएकोछ ।

यस्तैगरि आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय महिला आयोगको १५ औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम समेत रहेको संसद सचिवालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031