सोमवार, बैशाख ३१, २०८१

१३ वटा निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीहरू कालो सूचीमा

काठमाडौं भाद्र १९,
सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १३ वटा निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीहरूलाई कालो सूचीमा राखेको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम कानुनी दायराभित्र रहेर काम नगर्ने १३ कम्पनीलाई कालो सूचीमा राखेको हो ।

कालो सूचीमा परेकाहरुले सूचना प्रकाशित भएको मितिदेखि कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कामकारबाहीमा भाग लिन अयोग्य रहने उल्लेख गरिएको छ।

कालोसूचीमा परेका कम्पनीहरु क्रमस चुलस्डाँडा निर्माण सेवा स्वयमभू , बाबा इन्फ्रा पोजेक्ट , गणपति कन्सट्रक्सन ,नव निर्माण कन्सट्रक्सन आज्ञा एण्ड कम्पनी , पतली कण्ड निर्माण सेवा लगायतका रहेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031