सोमवार, जेष्ठ ७, २०८१

महंगी र भ्रष्टाचारविरुद्ध नेविसंघ प्रदर्शनमा

 

काठमाडौं भाद्र १७,

सत्तारुढ दल कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले सरकारविरुद्ध शिक्षा स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार बन्द गर भन्दै विरोध प्रदर्शन गरेको छ ।
आईतबार काठमाडौंको माईतीघरमा आयोजित विरोध प्रर्दशनमा सहभागिहरुले प्रधानमन्त्री प्रचण्ड र उनी नेतृत्वको सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

 प्रदर्शनमा सहभागिले मुल्य वृद्धि खारेज गर, प्रचण्ड सरकार होसियार जस्ता नारा लगाएका थिए । नेविसंघ नेता गौरव पाण्डेले सरकारले मुल्य वृद्धि नियन्त्रणमा उदासिन बन्दै गरिबलाई बाँच्न पनि नदिने अवस्था सिर्जना गरेको आरोप सहित तत्काल मूल्यवृद्धि नियन्त्रण नगरे विद्यार्थीको उग्र रुप देख्ने चेतावनी दिएका छन । सरकारले आफुहरुलाई झुटो आश्वासन दिएर जनताको आंखाका धुलो छर्ने काम गरेको उनिहरुको भनाई रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031