सोमवार, जेष्ठ ७, २०८१

पूर्व युवराज पारस शाह अस्पतालबाट डिस्चार्ज

काठमाडौं भाद्र १६,
मुटुमा समस्या देखिएपछि शुक्रबार मन्डिखाटारस्थित हेम्स अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाह आज डिस्चार्ज भएका छन् । उपचारपछि स्वास्थ्य अवस्था सामान्य देखिएकाले शाहलाई डिस्चार्ज गरिएको अस्पताल प्रशाासनले जनाएको छ।

अस्पताल प्रशासनका अनुसार पूर्वयुवराज शाहको स्वास्थ्य अवस्था स्थिर रहेको छ । यद्यपी अस्पतालमा भन्दा घरमै आराम गर्ने इच्छा देखाएका कारण डिस्चार्ज गरिएको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031