सोमवार, जेष्ठ ७, २०८१

प्रमुख प्रतिपक्षी नेकपा एमालेको आजबाट प्रादेशिक अधिवेशन हुँदै

काठमाडौं भाद्र १६,
प्रमुख प्रतिपक्षीदल नेकपा एमालले आजबाट मुलुकको सातै प्रदेशमा विभिन्न मिति मा सम्पन्न हुने प्रदेश अधिवेशनको शुभाम्भ गर्दैछ ।
पार्टी अध्यक्ष केपी ओलीले आज अपरान्ह बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा लुम्बिनी प्रदेशको अधिवेशन उद्घाटन गरेर एमालेको प्रादेशिक अधिवेशनको प्रकिया सुरु गने लागेको हो ।

यसैवीच प्रादेशिक नेतृत्वको चयन सर्वसम्म लबनाउँन खोजे पनि लुम्बिनी प्रदेशको नेतृत्वका लागि पाल्पाका राधाकृष्ण कँडेल, प्यूठानका हरि रिजाल र दाङका लक्ष्मण आचार्य प्रतिस्पर्धामा रहेको थाहा भएको छ । भने प्रस्तुत अधिवेशनले दुई सय पाँच सदस्यीय नया कार्य समितिको समेत चयन गर्नेछन ।

त्यस्तै नेकपा एमाले यअघि सार्वजनिक गरेको प्रादेशिक अधिवेशन तालिका अनुसार असोज ५ र ६ गते मधेस, ८ र ९ गते बागमती, १० र ११ गते कर्णाली, १२ र १३ कोशी, १५ र १६ गण्डकी, १९ र २० उपत्यका विशेष प्रदेश तथा २१ र २२ सुदूरपश्चिम प्रदेश कमिटीको अधिवेशन सम्पन्न हुने भएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031