सोमवार, जेष्ठ ७, २०८१

एसिया कप क्रिकेट: उद्घाटन खेलमा आयोजक पाकिस्तानसंग नेपाल दुई सय ३८ रनले पराजित

काठमाडौ भाद्र १३,
एसिया कप क्रिकेटको उद्घाटन खेलमा आयोजक पाकिस्तानले नेपाललाई दुई सय ३८ रनले पराजित गरेको छ।

टस जिती पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर तीन सय ४२ रन बनाएको थियो । जवाफी ब्याटिङको क्रममा नेपालले २३.४ ओभरमा अलआउट हुँदै एक सय चार रनमात्र बनाउन सकेको हो ।

 अन्तर्राष्ट्रिय क्रिकेटमा निकै लामो इतिहास बनाउँन सफल र एकदिवसीय विश्वकपको पूर्व विजेतासमेत रहिसकेका पाकिस्तानसंगको आजको खेल ेजस्तो भएपनि नेपालको लागि केहि सिक्ने अवसर बनेका छन ।  अवको चरणमा नेपालले आफ्नो दोस्रो खेल भाद्र १८ गते श्रीलंकाको केन्डीमा भारतसँग खेल्नेछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु