सोमवार, जेष्ठ ७, २०८१

बिहीबार र शुक्रबार महानगरका भित्री शहरमा सवारी आवागमन निषेध

काठमाडौं भाद्र १३,
काठमाडौं महानगरपालिका विहिवार मनाउने गाईजात्रा पर्वलाई मध्यनजर गर्दै केही महानगरका भित्री शहरका केहि स्थानको सडकमा सवारी आवागमनमा निषेध गरेको छ।

 महानगरपालिकाले एक सार्वजनिक सूचना प्रकाशित गर्दै भाद्र १४ गते बिहीबार रक्षा बन्धन अर्थात जनै पूर्णिमा र १५ शुक्रबार गाइजात्रा अर्थात सापारु पर्व मनाइने जनाउ संगै काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गर्ने गरेको हो ।

 काठमाडौं महानगरका अनुसार सावरी निषेध गरेको क्षेत्रमा असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत सडकमार्ग रहेको जनाएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु