सोमवार, जेष्ठ ७, २०८१

प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री ’प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर [प्रत्यक्ष प्रसारण]

काठमाडौं भाद्र १२,
संघीय संसदअन्तर्गत आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ’प्रचण्ड’सँग प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ अनुरुप प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम भएको छ।

प्रधानमन्त्री ’प्रचण्ड’सँग संसद सदस्यहरु क्रमस उदयशमसेर राणा,ईश्‍वरीदेवी न्यौपाने, ऐनबहादुर शाही,ऋषिकेश पोखरेल,आशा विक,उर्मिला माझी,एकनाथ ढकाल,आस्मा चौधरी,उर्मिला थेबे,ईश्‍वरी घर्ती रअशिम साहले प्रश्न गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु