सोमवार, जेष्ठ ७, २०८१

सिरहाको अम्बासमा बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित

काठमाडौ भाद्र ८,
नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ।

एमालेले शनिबारदेखि सिरहाको धनगढीमाई नगरपालिका १४, अम्बासमा त्यसबेला महाधिवेशन भएकै घरमा केन्द्रीय सचिवालयको बैठक बस्ने पूर्व तयारी गरेपनि निरन्तर वर्षापछिको बाढी पहिरोले बैठकस्थल पुग्न समस्या भएका कारण बैठकको स्थगित भएको प्रचार विभाग द्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ।

यद्यपी मौसम खराबीका कारण स्थगन गरिएको सचिवालय बैठक आगामी भाद्र १३ गतेबाट पूर्व निर्धारित स्थानमानै बैठक बस्ने एमाले सम्वद्ध स्रोतले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु