सोमवार, जेष्ठ ७, २०८१

डा.कार्कीको निधन

काठमाडौं भाद्र ६,
नेपाली कांग्रेसका नेता एवं तरुण दलका पूर्वसचिव डा. राजाराम कार्कीको निधन भएको छ । उनको आज साँझ पाँच बजे उपचारको क्रममा वीर अस्पतालमा निधन भएको हो ।

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य र बागमती प्रदेशको पूर्व प्रदेश सांसद समेत रहेका डा कार्की धादिङका जनता माझ निकै लोक प्रिय नेताको रुपमा परिचित रहेका छन ।