सोमवार, जेष्ठ ७, २०८१

प्रतिनिधिसभाको बैठक शुरु [प्रत्यक्ष प्रशारण सहित]

काठमाडौं भाद्र ६,
प्रतिनिधिसभाको बैठक बसिरहेको छ। साउन १० यतादेखि अवरुद्ध हुँदै आएको संसद बैठक सुन तस्करी प्रकरण छानबिनका लागि जाँचबुझ आयोग गठन गर्ने सहमति भएसँगै आजबाट सूचारु भएको छ। प्रमुख प्रतिपक्ष नेकपा एमालेले सुन तस्करी प्रकरणको छानविनको माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएको हो।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु