सोमवार, जेष्ठ ७, २०८१

मनसुनी मौसम पुन सक्रिय : आगामी तीन दिन काठमाडौं उपत्यका सहित देशका अधिकांश स्थानमा भारी वर्षा

काठमाडौं भाद्र ४,
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आजदेखि मनसुनी मौसम पुन सक्रिय हुने भएकाले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने जनाएको छ ।

त्यस्तै महाशाखाले आज बिहान प्रकाशित गरेको बुलेटिनमा देशभर बदली हुनुको अलावा काठमाडौं उपत्यका सहित कोशी र बागमती लुम्बिनी, र सुदूरपश्चिमप्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्टयाङ्सहित भारीवर्षाको संभावना रहेको जनाएको छ।

त्यस्तै आज राति पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकाध स्थानमा भारी वर्षा हुने पूर्वानुमान रहेको उल्ल्ेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु