सोमवार, जेष्ठ ७, २०८१

सत्ता साझेदारदल नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै

काठमाडौं भाद्र ३,
आज सत्ता साझेदारदल नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बस्ने बैठकमा मुलुकमा पछिल्लो समय विकसित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमको विश्लेषण संगै पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको लागि कार्यसूची तय गर्नेलगायत एजेन्दामा छलफल हुने बताइएको छ।

पार्टीका महासचिव घनश्याम भुसालले बैठकमा सबै जनवर्गीय सङ्गठनको कार्यसम्पादनको समीक्षासंगै पार्टीको महाधिवेशनको निर्णय गर्ने विषयमा समेत छलफल हुने जानकारी दिदै बैठकको निष्कर्ष अनुरुप पार्टीको महाधिवेशनको मिति र स्थान भाद्र ५ मा बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने जानकारी दिनुभयो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु