सोमवार, जेष्ठ ७, २०८१

राजधानीमा जागरुक युथको रक्तदान

काठमाडौं भाद्र २,
बढ्दो रक्तभावको समस्यालाइ दृष्टिगत गर्दै जागरुक युथ नेपालले आज रोट्र्याक क्लब अफ चारुमती तथा हिमाल ब्लड बैकको सहकार्यमा खुला रक्तदान कार्यक्रमको आयाजना गरेको छ ।

राजधानीको वडा न २४ स्थित महेन्द्रश्वर महादेव परिसर हनुमानढोकामा गरिएको कार्यक्रममा २७ पिन्ट रगत संकलन भएको आयोजक संस्थाका सचिव संन्जिव शाहीले बताए ।

कार्यक्रमका संयोजकद्वय सबिन महर्जन र अलिशा पोत्रेलले गर्मीको समयमा पनि रक्तदान गर्नुहुने सम्पूर्णमा धन्यवाद दिदै अगामी दिन पनि मानविय सेवाका थप कार्यकमलाइ निरन्तरता दिइने बताए। त्यस्तै हिमाल ब्लड बैकका कार्यकम संयोजक किरण योगी , रोट्राक्ट क्लवका सेख दिलनवाज अलि लगायतले रक्तदाताहरुलाइ धन्यवाद ज्ञापन गरेका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु