सोमवार, जेष्ठ ७, २०८१

स्वचालित मूल्य प्रणाली: बढ्यो पेट्रोलियम पदार्थको मूल्य

 काठमाडौ साउन ३०,
स्वचालित मूल्य प्रणाली अनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको जनाएको छ । बढ्दो मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर ५ र डिजेल र मट्टितेल प्रतिलिटरमा १४ रुपियाँ मूल्य वृद्धि भएको निगमले आज जारी विज्ञप्तिमार्फत जनाएको हो ।

त्यस्ते नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १७८ र डिजेल मट्टितेल १६७ मा कारोवार हुँने जनाउँदै निगमले ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको जनाएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु