सोमवार, जेष्ठ ७, २०८१

कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारी हुँदै

काठमाडौं साउन २९ ,
कक्षा १२ को परीक्षाफल राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ ।

बोर्डका सहसचिव एवं प्रवक्ता जङ्गबहादुर अर्यालले परीक्षाफल प्रकाशनका लागि अन्तिम तयारी भइरहेको साउनभित्रमै परीक्षाफल प्रकाशन गरिसक्ने जनाएको छ ।

त्यस्ते प्रकाशित हुने कक्षा १२ को परीक्षाफल नेपाल टेलिकमको आइभिआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत जान्न सकिने बोर्डले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु